मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गरिदैं, केन्द्रिय बैंकले माग्यो सुझाव
काठमाडौं । केन्द्रिय बैंकले चालु आर्थिक बर्ष २०७९/८० को मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा गर्ने भएको छ । यसको लागि राष्ट्र बैंकले सरोकारवालाहरुको सुझाव माग गरेको छ । राष्ट्र बैंकले सोमबार एक सुचना जारी गर्दै माघ २० गतेसम्ममा उक्त सुझाव दिन आह्वान गरेको हो ।
केन्द्रिय बैंकका अनुसार सरोकारवालाले [email protected] मा आफ्नो सुझाव पठाउन सक्नेछन् ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया