स्ट्राइकर डुरान एस्टनमा अनुबन्ध
काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्ट्राइकर जोन डुरानलाई भित्राएको छ ।
१९ वर्षीय कोलम्बियन स्ट्राइकरलाई १८ मिलियन पाउण्डमा एस्टनले क्लबमा अनुबन्ध गराएको हो ।
डुरान यसअघि सिकागो फायरमा आबद्ध थिए । उक्त क्लबका लागि उनले २८ खेलमा ८ गोल गरेका थिए ।
मुख्य प्रशिक्षक उनाइ इम्रीले यसअघि एलेक्स मोरेनोलाई अनुबन्ध गरेका थिए । डुरान यो सिलसिलाका दोस्रो खेलाडी बनेका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया