रविलाई सभापति बनाउन रास्वपाले बोलायो केन्द्रिय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई आजै पार्टी सभापति घोषणा गर्ने तयारी गरेको छ । यसका लागि पार्टी कार्यालय बसुन्धारमा केन्द्रिय बैठक बोलाएको छ ।
शुक्रबार (माघ १३) गते सर्वोच्च अदालतले नागरिकता मुद्दामा दोषी ठहर गरेको थियो । दोषी ठहर भएपछि उनको पार्टीको सभापति पदसँगै सांसद, उपप्रधानमन्त्री पनि गुमेको थियो ।
आज उनले प्रकृयागत रूपमा जिल्ला प्रशासन कार्यालय काठमाडाैंबाट नेपाली नागरिता लिएपछि फेरि पार्टी सभापति घोषणा गरिने तयारी भइरहेको रास्वपाले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया