पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको निधन
काठमाडाैं । पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको निधन भएको छ । उनको आइतबार दुबईको एक अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि विरामी थिए । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए ।
उनी पछिल्लो समय हिँड्न नसक्ने अवस्थामा पुगेका थिए । उनी पूर्ण रूपमा ह्वीलचेयरमा निर्भर थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया