रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीको प्रतिक्रिया : गठबन्धन जोगाउन पहल गर्छु
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जोगाउने पक्षमा आफू रहेको बताएका छन् ।
संसद भवन नयाँबानेश्वरबाट बाहिरिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने–‘रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राखि सरकारबाट बाहिरिएको निर्णय मैले सुने । मेरो कोशीस सत्ता गठबन्धन बनाउनेमा हुनेछ । म त्यसको लागि पहल गर्छु ।’
रास्वपाले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको निर्णयले उहाँहरूलाई समस्या भएपनि यस विषयमा सँगै बसेर कुराकानी गर्ने बताए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया