पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराको आदेश
काठमाडाैं । नाबालिक बलात्कार अभियोगमा जेल जीवन बिताइरहेका अभिनेता पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत पोखराले आदेश दिएको छ ।
जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई नाबालिक बलात्कार मुद्दामा बाल योन दुरूपयोग आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो । उक्त फैसलाविरूद्ध अभिनेता शाहले दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले निवेदन दिएकोमा प्रत्यर्थी झिकाउने आदेश दिएको हो ।
उच्च अदालतले दुबै तर्फकालाई उपस्थित गराउन आदेश दिएको छ ।
अभिनेता शाहले तनहुँ जिल्ल्ला अदालतबाट भने सफाइ पाइसकेका छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया