फागुनमा निक्षेपको ब्याजदर स्थिर रहने
काठमाडौं । फागुन महिनामा वाणिज्य बैंकहरुको निक्षेपको ब्याजदर स्थिर रहने भएको छ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बिहीबार विहान सम्पन्न बैठकको छलफलबाट ब्याजदर घटबढ नगर्ने निर्णय भएको हो ।
माघमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर घटेको थियो । यद्यपि राष्ट्र बैंकले ब्याजदर घटाएको खण्डमा ब्याजदर घट्न सक्ने बैंकर्स संघले जनाएको छ ।
नयाँ ब्याजदर प्रकाशित गर्न आइतबारसम्म समय रहेको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया