सुदूरपश्चिम प्रदेश सभा बैठक सुरू

काठमाडाैं । पटकपटक स्थगित भएको सुदूरपश्चिम प्रदेश सभाव बैठक सुरू भएको छ । बैठक सुदुरपश्चिम प्रदेशसभा कार्यालयमा सुरू भएको हो ।
सत्ता गठबन्धन दलहरूबीच सहमती नहुँदा सुदूरपश्चिम प्रदेशसभाको बैठक यसभन्दा अघि पटक पटक स्थगित भएको थियो । बिहीबार दिउँसो १ बजेलाई बैठक बोलाएपनि स्थिगित भएपछि सुरू हुन सकेको थिएन ।
मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाएको हो ।
प्रतिक्रिया