NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

सांसद दसौंदीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य कुमार दसौंदीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन।

सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय भवनमा आज आयोजित कार्यक्रममा सांसद दसौंदीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । दसौंदी यही माघ २५ गते दाङमा भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबाट निर्वाचित भएका हुन् ।

ताजा अपडेट

नेपालवाच विशेष