कलर्सले ल्यायो नयाँ शो ‘तेरे इश्क मे घायल’
एजेन्सी । भारतीय च्यानलन कलर्सले नयाँ शो ‘तेरे इश्क मे घायल’ ल्याएको छ । शो अनौठो प्रेमकथामा आधारित भएको ‘शो’ को प्रोमो देख्न सकिन्छ ।
‘शो’ मा रीम शेख, करण कुन्द्रा र गश्मिर महाजनी मुख्य भूमिकामा रहेका छन्। कथा रीमको चरित्र ईशाको वरिपरि घुम्छ, जो दुई वेयरवुल्फ भाइहरू, वीर र अरमानको प्रेममा छ।
वीरको भूमिकामा करण कुन्द्रा र गश्मीर उनका भाइ अरमानको भूमिकामा देखिनेछन् । यसको प्रिमियर १३ फेब्रुअरी राति ९ बजे कलर्समा हुनेछ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया