नेपाल टेलिकमको नेटवर्कमा समस्या
काठमाडौं । नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । नेटवर्कमा केही वेरअघिदेखि (करिब दिउँसो साढे १ बजेदेखि) समस्या देखिएको हो ।
टेलिकमको मोबाइल नेटवर्कअन्तर्तगका कुनै नम्बरमा फोन नलाग्ने, ब्यालेन्स चेक, एसएमएस, डेटासमेत चलाउन नमिल्नेजस्ता समस्या देखिएको छ । उक्त समस्या एकैछिनमा समाधान भएपनि पुन : त्यही समस्या दोहोरिने क्रम भइरहेरहेको छ ।
टेलिकमले अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिएको छैन ।
यसभन्दा केही समयअघि टेलिकमको नेटवर्कमा यस्तै किसिमको समस्या देखिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया