दुर्गा प्रसाईंले एमाले छोड्ने
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईंले एमाले त्याग गर्ने भएका छ्न ।
उनले बिहीबार पूर्वराजा ज्ञानेन्द्रसहित सपरिवारको उपस्थितीमा नागरिक बचाउ अभियान सुरू गरेका थिए । यो अभियानसँगै उनलाई पार्टीको स्थायी कमिटीले कारवाही सिफारिस गरेको थियो ।
प्रसाईंले आजै अध्यक्ष केपी ओलीसमक्ष राजीनामा दिने बुझिएको छ ।
नेकपा विभाजन हुनुअघिसम्म प्रधानमन्त्री प्रचण्डसँग रहेका उनी नेकपा फुटेपछि अध्यक्ष ओलीसँग नजिकिएका थिए । अहिले फेरि पूर्वराजा ज्ञानेन्द्रसँग निकट भएका उनको राजनीतिक छवि विवादस्पद रहँदै आएको छ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया