नेपाल टेलिकमले माग्यो विभिन्न तहमा कर्मचारी
काठमाडौं । नेपाल टेलिकमले विभिन्न तहमा कर्मचारी माग गरेको छ । टेलिकमले आज एक सुचना जारी गदै ७३ जना कर्मचारी माग गरेको हो ।
टेलिकमले उपप्रबन्धक टेलिकम, वरिष्ठ इन्जिनियर, वरिष्ठ लेखा अधिकृत, सहायक लेखा अधिकृत, टेक्निसियन, सहायक, जुनियर टेक्निसियन लगायत विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ ।
उक्त पदका लागि कम्पनीको वेबसाएइटमार्फत चैत २ गतेसम्म दरखास्त दिन सकिने टेलिकमले जनाएको छ । साथै आवेदकले दोब्बर दस्तुरमा भने चैत ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेराैं सूचना:


ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया