साधारण सदस्यसमेत नरहने गरी प्रसाईं निस्कासित
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईं पार्टीबाट निस्कासित भएका छन् ।
आज च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई केन्द्रीय समस्यसमेत नरहनेगरी निस्कासन गर्ने निर्णय गरेको हो ।
उनले पार्टीको नीतिविरूद्ध पूर्व राजा ज्ञानेन्द्र शाहको साथमा नागरिक बचाउ अभियान सुरू गरेका थिए ।
यो कार्यक्रमपछि पार्टीले उनलाई कारवाहीको प्रक्रिया अघि बढाएसँगै प्रसाईंले एमाले छोड्ने घोषणा गरेका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया