थुनामुक्त भए पल शाह

काठमाडौं । नावालिगमाथि करणीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाह आज थुनामुक्त भएका छन् ।
शाहले उच्च अदालत, पोखराबाट आइतबार सफाइ पाएका हुन् । उच्च अदालत, पोखराका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहविरुद्धको जबर्जस्ती करणी अभियोगमा आइतबार दाबी नपुग्ने फैसला गरेको हो ।
शाह जिल्ला कारागार तनहुँमा एकवर्षदेखि पूर्पक्षमा थिए । जबरजस्ती करणी गरेको जाहेरी प्रहरीमा दिएपछि शाहले गत वर्ष फागुन १५ मा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
ताजा अपडेट
-
युएई जाने नेपाली श्रमिकको तलब निर्धारण
-
उद्धार अभ्यासका क्रममा गोताखोरका दुई सशस्त्र प्रहरी सप्तकोशीमा बेपत्ता
-
‘लगानी बोर्डको बैठक : मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत
-
साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो
-
राष्ट्रिय सभामा सांसदहरुले भने- ‘आगामी आवको बजेट सन्तुलित र यथार्थपरक छ’
प्रतिक्रिया