सुनको मूल्य तोलामा ५०० सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं । मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला ५०० सय रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन १ लाख १ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन १ लाख १ हजार ८०० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार मंगलबार यसको मूल्य प्रतितोला १ लाख १ हजार ३ सय कायम रहेको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ थियो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया