बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ सार्वजनिक
काठमाडाैं । गायक बद्री पंगेनी र रचना रिमालको स्वरमा ‘पैसा सापटी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक पंगेनीकै शब्द र संगीत रहेको छ ।
हिजो मात्रै सार्वजनिक भएको भिडियो २ लाख भन्दा बढीले हेरिसकेका छन् । गीत, पैसा सापटी दिएपछि उत्पन्न हुने अवस्थालाई समेटेर तयार पारिएको छ। गीत आफन्तहरूले विभिन्न समस्या देखाएर पैसा सापटी माग्ने तर पैसा लगेपछि तिर्न नमान्ने विद्यमान बेथिति बढी रहेको विषय समेटिएर तयार पारेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया