त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा तिवारी, गौतमबुद्धमा पाण्डे
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको महाप्रबन्धकको जिम्मा प्रताबाबु तिवारीले पाएका छन् ।
यसअघिका महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस प्रकरणमा निलम्बनमा परेसँगै उक्त पद रिक्त थियो । तिवारी यसअघि नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानमा उपमहानिर्देशक थिए ।
त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा हंशराज पाण्डे नियुक्त भएका छन् । उनी यसअघि उड्डयन सेवा निर्देशनालयमा उपमहानिर्देशक थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया