शनिबार आरटीजीएस प्रणाली सुचारू रहने
काठमाडाैं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) पनि रियल टाइम ग्रस सेलमेन्ट (आरटीजीएस) प्रणाली सुचारू रहने जानकारी दिएको छ ।
राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आरटीजीएस प्रणाली सुचारू रहने जानकारी गराएको हो ।
राष्ट्र बैंकले विकास ॠणपत्र २०७९ ‘क’ को बाह्रौँ किस्ताको व्याज तथा सावाँ भुक्तानीको लागि आरटीजीएस प्रणाली सुचारू रहने सूचनामार्फत जानकारी गराएको छ ।
राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणाली भोलि बिहान १० बजेदेखि १२ बजेसम्म खुल्ला रहनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया