NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ८ गते

बेकोको नि:शुल्क एसी सर्भिस क्याम्प, नयाँ एसी किन्दा  २० प्रतिशतसम्मको छुट

काठमाडाैं । युरोपको ठुलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले फागुन १५ देखि सिमित अवधिको लागि सम्पूर्ण एसीका ग्राहकवर्गलक्षित निशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गरिरहेको छ ।

यस योजनाअन्तर्गत ग्राहकवर्गले कुनै पनि ब्रान्डको एसीमा निशुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न सक्नेछन् । उक्त पुरानो एसीको  उचित मूल्याङकनका साथ बेकोको उच्च गुणस्तरिय एसीसँग साट्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नयाँ बेको एसीहरुमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ ।  साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट रहेको छ ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसि बसि लिन सक्नेछ ।

नेपाल अधिराज्यभर बेको ब्राण्डको आधिकारीक विक्रेता सिजी इलेक्ट्रोनिक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उट्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी  र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन्।