नीति बहस : संकटमा रहेका निर्माण उद्योग उकास्ने उपाय के ?
काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन कार्यक्रम पोलिसी डायलगको यसपटकको श्रृंखलामा सिमेन्ट र फलामका उत्पादनमा के कस्ता समस्या छन् ? ती समस्या समाधान गर्नका लागि विद्यमान नीति, कानून र कार्यान्वयन पक्षमा के कस्ता सुधार आवश्यक छन् भन्नेबारे छलफल गरिएको छ ।
छलफलमा नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा र उद्योगी तथा सांसद अनिल रुङ्टासँग राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा कार्यक्रम प्रस्तोता प्रा डा गोबिन्दराज पोखरेलले संवाद गरेका छन् ।
क्षमता भन्दा कम सिमेन्ट उत्पादन, यसले अर्थतन्त्रमा पारेको असर, समय पूँजिगत खर्च नहुने समस्या, जनशक्तिको अवस्था, आवश्यक नीतिगत पहललगायतका विषयमा छलफललाई केन्द्रीत गरिएको छ ।
भिडियोमा हेर्नुहोस् कार्यक्रमको पूरा अंश ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया