प्रचण्डविरूद्धको रिटमा भोलि सुनुवाइ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध परेको रिट निवेदनमाथि भोलि सुनुवाइ हुने भएको छ ।
उनी विरूद्ध परेको मुद्दाको पेशी आज तोकिएको थियो । तर आज उक्त पेशी हेर्न नभ्याउनेमा राख्दै न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासले स्थगित गरेको हो ।
जनयुद्धमा ज्यान गुमाउने १७ हजारमध्ये पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने भनिएको उनको सार्वजनिक अभिव्यक्तिका आधारमा उनीविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया