बलिउड अभिनेत्री माधुरीलाई मातृशोक
एजेन्सी । बलिउड अभिनेत्री माधुरी दिक्षितलाई मातृशोक परेको छ । उनकी आमा स्नेह लता दिक्षितको ९१ वर्षको उमेरमा आज विहान देहान्त भएको हो ।
उनका श्रीमान श्रीराम नेनेले सामाजिक सञ्जालमार्फत स्नेहलताको मृत्यु भएको जानकारी दिएका छन् ।
‘हाम्री प्यारी आमा स्नेहलता दीक्षित, आज बिहान आफ्नो नजिकका आफन्तबीच शान्तिसँग स्वर्गबास भएकी छन्,’ उनले लेखेका छन्।
वर्ली श्मशान घाटमा आजै उनको दाहसंस्कार गरिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया