ककपिटमा कफी पिएको आरोपमा दुई पाइलट निलम्बित
एजेन्सी । भारतीय एयरलाइन्स कम्पनी स्पाइसजेटले जहाज उडिरहेको समयमा ककपिटमा चिया र मिठाई खाएको आरोपमा दुईजना पाइलटलाई ड्युटिबाट हटाएको छ ।
स्पाइसजेटको विमानभित्र कफी र समोसाको तस्विर समाजिक सञ्जालमा भाइरल भएपछि यो घटना बाहिरिएको हो । उक्त तस्विरमा कफीको कप कन्ट्रोल प्यानलमा राखिएको देखिन्छ ।
त्यतिबेला उक्त विमान ३७ हजार फिटको उचाइमा उडिरहेको थियो । यो तस्विरलाई लिएर अहिले सामाजिक सञ्जालमा आक्रोशको व्यक्त भइरहेको छ ।
स्पाइसजेटले बुधबार यस विषयमा अनुसन्धान गरिरहेको र तस्विर लिने पाइलटलाई ड्युटीबाट हटाइएको बताएको छ ।
@CaptShaktiLumba @AwakenIndia @leofsaldanha @NarendranKs @OMRcat @jagritichandra @nambath @JM_Scindia Samosa and tea at 37000ft, cruising at 0.79M!Even horoscope cant save you if there is an emergency😡 pic.twitter.com/6UfhnDfzOk
— Mohan Ranganathan (@Mohan_Rngnathan) March 14, 2023
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया