उपराष्ट्रपति निर्वाचनको मतदान सुरू
काठमाडाैं । उपराष्ट्रपति पदका लागि निर्वाचन सुरू भएको छ ।
संसद् भवनको लोत्से हलमा शुक्रबार बिहान १० बजेदेखि निर्वाचन सुरू भएको हो ।
निर्वाचनका लागि संघ र प्रदेशका सांसद मतदाता रहनेछन् ।
भावी राष्ट्रपतिको प्रतिस्पर्धामा अष्टलक्ष्मी शाक्य, रामसहायप्रसाद यादव र ममता झा छन् । शाक्य एमाले, साह आठदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका हुन् । जनमत पार्टी गठबन्धनमै भए पनि सो पार्टीकी झाले पनि उम्मेदवारी दिएकी छन् ।
निर्वाचन आयोगले मतदानाको नतिजा आजै साँझ सार्वजनिक गर्ने तयारी गरेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया