अब विदेश जाने युवाहरूले दु:ख पाउने दिन गए : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रोजगारीका लागि विदेश जाने युवाहरुलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई मान्य नहुने बताएका छन् ।
सामाजिक सुरक्षा कोषले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब रोजगारीका लागि विदेश गएका युवाहरूलाई दुःख दिने दिन सकिएको जिकिर गरे ।
विदेश जानेहरुलाई तालिम दिई दक्ष बनाएर मात्रै पठाउने गरी सरकारले तयारी गरिरहेको उनले बताए । उनले आगामी दिनमा थप जनमुखी र श्रमिकमैत्री सेवा प्रवाह गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया