विश्व बैंकले नेपाललाई झण्डै १६ अर्ब अनुदान दिने
काठमाडौं । विश्व बैंकले नेपाललाई झण्डै १६ अर्ब रुपैयाँ बराबरको अनुदान दिने भएको छ । विश्व बैंकले १२ करोड अमेरिकी डलर अनुदान दिने भएको हो ।
आइतबार विश्व बैंक कार्यकारी निर्देशक बोर्डले सो रकमबराबरको अनुदान दिने निर्णय गरेको हो ।
विश्व बैंकले प्रदान गर्न लागेको यो अनुदान विद्यालय क्षेत्र कार्यक्रममा आधारित रहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया