प्रहरीको एआइजी बढुवामा को–को भए सिफारिस ?
काठमाडौं । नेपाल प्रहरीका चार जना नायव महानिरीक्षक(डीआइजी)लाई अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
गृह मन्त्रालयको बढुवा समितिले सोमबार गरेको सिफारिस अनुसार एआइजीमा बढुवा हुनेमा सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ रहेका छन् ।
एक नम्बरमा बढुवा भएका सन्दिपले ६८.४६१२ अंक पाएका छन् । दोस्रो नम्बरमा सिफारिसमा परेका सुदिपले ६८.२११२ नम्बर पाएका छन् । त्यस्तै तेस्रो नम्बरमा सिफारिसमा परेकी मिराको ६७.८३०६ र ६७.६९७३ अंकसहित चौंथो नम्बरमा टेकबहादुर रहेका छन् ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया