मन्त्रिपरिषद् विस्तारप्रति असन्तुष्ट जनमत पार्टी सरकारबाट बाहिरियो
काठमाडौं । मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको सत्ता साझेदार दल जनमत पार्टी सरकारबाट बाहिरिएको छ ।
यसअघि सरकारका खानेपानी मन्त्री रहेका अब्दुल खानले प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन् । प्रधानमन्त्रीले शुक्रबारमात्रै कांग्रेस, माओवादी, जसपा, नेकपा एस लगायत दलहरूलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
उद्योग मन्त्रालयको जिम्मेवारी दाबी गर्दै आएको जपाले उक्त मन्त्रालय नपाएपछि दिउँसो बालुवाटार पुगेर मन्त्री खानले राजीनामा दिएका हुन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया