आज कति जनामा देखियो कोरोना संक्रमण ?
काठमाडौं । बुधबार ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१ हजार ७६८ जनामा नमुना परीक्षण गर्दा पिसिआरबाट ७१ र एन्टिजेन विधिबाट २७ जना संक्रमित थपिएका हुन् । त्यस्तै, गएको २४ घण्टामा २८ जना निको भएका छन् भने ३२२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको जारी बुलेटिनमा छ ।
पछिल्लो केही समयदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको हुँदा स्वास्थ्य मन्त्रालयले सुरक्षित रहन आग्रह गर्दै आएको छ । मन्त्रालयले भौति दुरी कायम गर्न, मास्क लगाउन तथा हातको सरसफाइ गर्न भनेको छ ।
छिमेकी मुलुकमा तिव्र गतिमा फैलिएको कोरोनाको नयाँ भेरियन्छ ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि देखिएको छ ।
नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कस्ता लक्षण देखापर्छन् ?
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया