NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस सल्लाहकारमा किरण पोखरेललाई नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले आइतबार पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । पोखरेल सूचना आयोगका पूर्वआयुक्तसमेत हुन् ।
प्रतिक्रिया