नीति बहस: सूचना प्रविधिसम्बन्धि सरकारको नीति कस्तो छ ?
काठमाडौं । नेपालवाचको नियमित टेलिभिजन प्रस्तुती पोलिसी डायलगको यसपटकको श्रृंखलामा हाल नेपालको सूचना प्रविधि क्षेत्रबारे बहस गरिएको छ ।
सूचना प्रविधि क्षेत्रमा भएका प्रगती, यो क्षेत्रलाई अगाडि बढाउन भएका नीतिगत, कानूनी र प्रक्रियागत जटिलता सँगै मनग्ये रूपमा नाफा लिनका लागि ल्याउनुपर्ने नयाँ प्रावधानबारे कार्यक्रममा छलफल गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व वरिष्ठ निर्देशक आनन्दराज खनाल र आइटी उद्यमी बालकृष्ण जोशीसँग कार्यक्रम प्रस्तोता तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोबिन्दराज पोखरेलले संवाद गरेका हुन् ।
कार्यक्रमको पूरा भिडियो तल हेर्न सक्नुहुनेछ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया