अर्थमन्त्री महतले भने-ब्याजदरको समस्या सम्बोधन हुन्छ
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ब्याजदरको समस्या सम्बोधन हुने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभामा सम्बोधनमा उनले सरकार सकरात्मक मनोबल बढ्ने गरी अघि बढेकाे बताए । उनले साधरण खर्चमा धेरै शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षासँग जोडिए पनि घटाउनु पर्ने क्षेत्रमा खर्च घटाउने प्रतिवद्धता व्यक्त गर्दै अनावश्यक साधरण खर्च निर्ममताका साथ घटाउने बताए ।
महतले अर्थतन्त्रका सूचकहरु नकारात्मक मात्र नभएको जिकिर गर्दै ४ प्रतिशत माथिको आर्थिक वृद्धि अहिलेको परिस्थितिमा सन्तोषजनक भएको बताए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया