कृषि विकास बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले जिते स्मार्ट फोन
काठमाडौं । कृषि विकास बैंकको मोबाइल बैंकिङ प्रयोग गर्ने भाग्यमानी प्रयोगकर्ताले स्मार्ट मोबाइल फोन जितेका छन् । जोरायल डोटीका अमृत ओली र पर्रोहा रूपन्देहीका मोनिका सुनारले १/१ थान स्मार्ट मोबाईल फोन जितेका हुन्।
यसै गरी, बैंकको मोबाईल बैंकिङबाट प्रथम पटक ५०० वा सोभन्दा वढी रकमको मोवाइल टपअप गर्ने भाग्यमानी ५६ जना ग्राहकहरूले ५६० का दरले क्यास ब्याक प्राप्त गरेका छन् ।
बैंकले आफ्नो ५६ औँ वार्षिकोत्सवको अवसरमा सेवा प्रदायक संस्थाको सहकार्यमा सञ्चालन गरिएको विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूमध्ये बैंकका मोवाइल बैंकिङबाट प्रथम पटक ५०० वा सोभन्दा वढी रकमको मोवाइल टपअप गर्ने भाग्यमानी मोवाईल बैंकिङ प्रयोगकर्तालाई उक्त फोन प्रदान गरेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया