NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कोरोनाले एक जनाको मृत्यु

काठमाडौं । गत २४ घण्टामा २ हजार ४३६ जनाकाे नमुना परीक्षणमा  १०६ जनामा कोरोना संक्रमण देखिएको छ भने एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

केही समय मत्थर रहेको कोरोना चैत लागेपछि भने बढन् थालेको हो । पछिल्लो २४ घण्टामा ४६९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको जारी विवरणमा छ । त्यस्तै, मंगलबार ४८ जना निकाे भएका छन् । मन्त्रालयका अनुसार काठमाडाैं उपत्यकामा संस्थागत आईसोलेसनमा २४, आईसीयुमा १३ र भेन्टिलेटरमा ५ जना रहेका छन् ।

कोरोनाबाट बच्न अपनाऔं यी मापदण्ड

नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कस्ता लक्षण देखापर्छन् ?