गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ डिशहोम एपमार्फत सार्वजनिक
काठमाडाैं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको छ । गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् ।
हाल यो गीत डिशहोम गो एपमा मात्र उपलव्ध रहेको छ । यो गीत निशुल्क हेर्नका लागि प्ले स्टोर र एप स्टोर बाट डिशहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ । यस एपमा लाईभ टिभी लगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज, तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरु पनि हेर्न सकिन्छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया