कोरोनाले थप एक जनाको मृत्यु

काठमाडौं । बुधबार कोरोनाले थप एक जनाको मृत्यु भएको छ । मंगलबार पनि कोरोनाले एक संक्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने कुल संख्या १२ हजार २२ पुगेको छ ।
गत २४ घण्टामा २ हजार ३७७ जनाको नमुना परीक्षणमा १२१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, गएको २४ घण्टाको अवधिमा ४४५ जना सक्रिय संक्रमित छन् भने ८१ जना निको भएका छन् । पछिल्लो केही समयदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।
नेपालमा देखिएको कोरोनाको नयाँ भेरियन्टमा कस्ता लक्षण देखापर्छन् ?
ताजा अपडेट
-
सेयर बजारमा भित्री कुरा : लगानीकर्ताले के बुझ्ने ?
-
दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश
-
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
-
विद्यालयकाे नाममा भ्रष्टाचार, तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
-
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन
प्रतिक्रिया