नेपाल प्रहरीमा कार्यालय सहयोगीका लागि स्वास्थ्य परीक्षण गर्नेको नतिजा सार्वजनिक(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको कार्यालय सहयोगीका लागि उम्मेदवारी दिएकाहरूको विस्तृत स्वास्थ्य परीक्षणकामा उत्तीर्ण हुनेको नतिजा प्रकाशन भएको छ ।
गत माघ २७ को विज्ञापनअनुसार भान्छे, हजाम, सिलाइ/बुनाई र कुचिकार पदमा खुला प्रतियोगितामार्फत आवेदन दिनेहरूको नतिजा प्रकाशन भएको हो ।
स्वास्थ्य परिक्षणमा उत्तीर्ण भएकाहरूको प्रयोगात्मक परीक्षा महारजगञ्जस्थित प्रहरी शिक्षालयमा हुनेछ। परीक्षा तालिका वैशाख ४ गते नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np मा प्रकाशित हुने जनाइएको छ ।
हेर्नुहोस् उत्तीर्ण हुनेहरूको सूची
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया