कोरोनाले थप २ जनाको मृत्यु
काठमाडौं । मंगलबार थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७१ जनामा कोराना संक्रमण देखिदा दुई जनाको मृत्यु भएको हो ।
त्यस्तै, आज ३९७ जना सक्रिय संक्रमित रहेका छन् भने ८५जना निको भएका छन् । कोरोना संक्रमित बढेसँगै स्वास्थ्य मन्त्रालयले स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आइरहेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया