तनहुँमा वाग्ले निरन्तर अगाडि, कसको कति मत ?

काठमाडौं । तनहुँ -१ मा प्रतिनिधिसभा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले फराकिलाे मतान्तरसहित अग्रता कायमै राखेका छन् ।
सुरूवाति चरणदेखि नै अग्रता कायम राखेका वाग्लेले मतान्तर फराकिलाे बनाउँदै लगेका हुन् । ७ हजार ६२५ मत वाग्लेले पाउँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ४७१ मत पाएका छन् । वाग्ले भट्टराई भन्दा ४ हजार १५३ मतले अग्र स्थानमा छन् ।
यस्तै, नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २१९ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया