NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

चितवन -२ मा सर्बदलीय बैठक सुरु

चितवन । चितवन -२ मा सर्बदलीय बैठक सुरु भएको छ।  मतगणनाको  सुरू गर्ने  विषयमा छलफल गर्नको लागि बैठक बसेको हो ।

बैठक बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो ।