बारा-२ मा २८ मतले उपेन्द्र अगाडि, पछ्याउँदै हर्न
काठमाडौं । बारा-२ मा जसपाका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले सुरुवाति अग्रता कायम गरेका छन् । पछिल्लो मतगणनाअनुसार उनी २८ मतान्तरसहित अघि छन् । उनले अहिलेसम्म ५१३ मत पाएका छन् ।
यादवका निकटतम प्रतिद्धन्दी जनमत पार्टीका शिवचन्द्र कुशुवाहले ४८५ मत प्राप्त गरेका छन् । यस्तै, एमालेका पुरुषोतम पौडेलले ४२० मत ल्याएका छन् भने रास्वपाका रमेश खरेलले २०६ मत पाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया