चितवन–२ मा रवि झण्डै दोब्बर मतले अगाडि, कसले कति पाए ?
काठमाडौं । चितवन–२ मा रास्वपाका सभापतिसमेत रहेका रवि लामिछानेले दोब्बर मतले अग्रता लिएका छन् ।
रविले एक हजार १५५ मतसहित अग्रता लिँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ६५५ मत पाएका छन् ।
तेस्रोमा कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ५८८ मत पाएका छन् । यहाँ एमालेले सुरूवाती अग्रता लिएपनि अहिले रविले अग्रता लिएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया