चितवन–२ मा मतगणना नसकिँदै हार स्वीकारे जीतनारायणले
काठमाडौं । चितवन–२ मा कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले मतगणना नसकिँदै हार स्वीकारेका छन् । मंगलबार उनले रास्वपाका उम्मेदवार रवि लामिछानेलाई बधाई दिएका छन् ।
४० हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ । ५० हजार ७९ मतसहित फराकिलो मतान्तर बनाउँदा जीतनारायणले जम्मा ९ हजार १६५ मत पाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया