बारामा उपेन्द्रले १४ हजारभन्दा बढी मत ल्याउँदा उनका प्रतिस्पर्धीले कति ल्याए ?
काठमाडाैैं । बारा–२ प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा गठबन्धनबाट साझा उम्मेदवार रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवले निकटतम प्रतिस्पर्धीसँग मतान्तर बढाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार यादवले प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँग ४ हजार ८५४ फराकिलो मतान्तरसहित अग्रता लिइरहेका छन् ।
यादवले १४ हजार १८० मत पाउँदा उनका प्रतिस्पर्धी कुशवाहले ९ हजार ३२६ मत पाएका छन् । तेस्रोमा रहेका एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ४ हजार ७९३ मत पाएका छन् । रास्वपाका उम्मेदवार रमेश खरेलले २ हजार ५१ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया