बदलिएको समय अनुरूप आफूलाई बदल्नुछ : विश्वप्रकाश
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले चुनावी परिणामले आफूलाई रूपान्तरित हुन सन्देश दिएको प्रतिक्रिया दिएका छन् ।
तीन क्षेत्रको उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै उनले नयाँ अभियानमा नयाँ ढंगले जुट्ने बुधबार सामाजिक सञ्जाल ट्वीटरमा उल्लेख गरेका छन् ।
‘देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नुछ । नवीन अभियानमा नयाँ ढंगले जट्नेछौं ।’
आइतबार भएको निर्वाचनमा तनहुँ–१ मा कांग्रेस पराजित भएको छ । चितवान–२ मा अघिल्लो निर्वाचनको तुलनामा मतसंख्या घटाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया