अफगानिस्तानमा सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु
एजेन्सी । अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा बुधबार भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको तथा अन्य नौ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ बाजिरीले बताएका छन् ।
नहरए शाही जिल्लामा भएको उक्त दुर्घटनामा केही महिला र बालबालिकासहित ११ जनाले ज्यान गुमाएका हुन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । गत आइतबार अफगानिस्तानमा भएकाे सडक दुर्घटनामा यो पाँचौ हो ।
गत मङ्गलबार पश्चिम बाघिस प्रान्तमा यस्तै दुर्घटनामा पाँच जनाले ज्यान गुमाएका थिए भने सोमबार बागलान प्रान्तमा भएको अर्को दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया