नेपाल राष्ट्र बैंकको एकीकृत परिपत्र २०७९ संशोधन
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत परिपत्र २०७९ संशोधन गरेको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक र अन्यनिकायलाई जारी गरिएको एकीकृत परिपत्र २०७९ संशोधन गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यस परिपत्रमा विदेशी विनिमय ऐन २०१९ र नेपाल राष्ट्र बैंक ऐन २०५८ ले दिएको अधिकार प्रयोग गरी यस परिपत्र जारी गरिएको जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया