युएईविरूद्ध नेपाल ७ विकेटको सानदार जित, एसिया कपमा प्रवेश
काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएई एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको छ ।
जितसँगै नेपाल सेप्टेम्बरमा आगामी पाकिस्तानमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा खेल्नेछ।
यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे । एसियाकप सेप्टेम्बर १ देखि १४ मा पाकिस्तामा हुँदैछ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया