NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

पृथ्वी राजमार्ग पुन: अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धार्के खण्डमा जमिन भासिएपछि सडक पुन : अबरुद्ध भएको छ ।

धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलको जमिन भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष